Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराएर अस्पतालबाट फर्किएका छन् । प्रधानमन्त्री ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका थिए । स्वास्थ्य परीक्षण गरी फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणकाे लागि सहिद हृदय केन्द्र जानुभएकाेमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु…