समाचार Archives | Page 7286 of 8236 | Khabarhub Khabarhub

नेपालीको आम्दानी बृद्धि भएसँगै नेपाल निम्न मध्यम आय भएको मूलुकको सूचिमा

काठमाडौं -  नेपालीहरूको प्रतिव्यक्ति आय बृद्धि भएको छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर रहेकोमा सन् २०२० को जुलाई १ सम्म एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । योसँगै नेपाल निम्न…