Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हालै विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटूको सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेको टोलीलाई सम्मान गरेका छन् । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गौरीशंकर गाउँपालिका, दोलखा र गौरीशंकर गाउँपालिका कार्यालय वडा नं. ९ को कार्यालयले संयुक्त रुपमा आरोहण टोलीलाई सम्मान गरेको हो । विश्वको दोस्रो सर्वोच्व शिखरमा…