समाचार « Khabarhub

म्यानमारको सैन्य ‘कु’ मा नेपालको आपत्ति, सुकीसहितका नेतालाई रिहा गर्न आग्रह

काठमाडौँ- नेपालले म्यानमारमा भएको सैन्य 'कु' मा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति यु विन मिन्ट, नेतृ आङसाङ सुकीलगायतलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले म्यानमारमा हालसालै भएका घटनाक्रमहरूलाई नेपालले राम्ररी नियालीरहेको बताएको छ । ‘हामी विश्वास गर्दछौँ कि यसमा संलग्न सबै पक्षहरूले म्यानमारका जनताको…