समाचार « Khabarhub

कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत उत्पादन हुँदै

मान्म- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँले कर्णालीका पाँच वटा स्थानीय तहमा सौर्य विद्युत प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत प्रणाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत प्रणाली जडान गर्न लागेको हो । जुम्लाको गुठीचौर गाउँपालिका–२ मुरेली गाउँमा…