समाचार « Khabarhub

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोर अंकको गिरावट आएको छ । सोमबार १६ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन भने १७ दसमलव ७९ अंकले घटेको हो । आज २४ सय २३ दसमलव नौ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ अंकमा पुगेको…