Live on
Your Voice, Your Power
नेपालगञ्ज- बाँकेमा शनिबार २३ जना कोरोना संक्रमणमुक्तभइ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरुमा १८ जना बाँकेका र ५ जना बर्दियाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्जको आदर्शनगर आइसोलेशन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका १२ जना, कृषि तालिम केन्द्र खजुराको आइसोलेशन सेन्टरबाट खजुराका ३ र सुशील कोइराला…