समाचार Archives | Page 7318 of 8249 | Khabarhub Khabarhub

सलह नेपाल प्रवेश गरेपछि कृषि मन्त्रालयले बोलायो बैठक

काठमाडौं- नेपालका तीन जिल्लामा सलह छिरेपछि क्षति न्यूनिकरणका विषयमा छलफल गर्न कृषि मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । बारा, पर्सा र सर्लाहीमा सलह छिरेपछि सलहले पुर्‍याउने क्षति न्यूनीकरण गर्ने विषयमा आकस्मिक बैठक एजेन्डा तय गर्नेछ । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति…