समाचार « Khabarhub

बामपन्थी नेता कुँवरलाई प्रचण्डले दिए श्रद्धाञ्जलि

चितवन- ९४ वर्षको उमेरमा निधन भएका पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ लाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अन्तिम श्रद्धाञ्जलि दिएका छन् । चितवन पुगेर काजीबालाई प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय…