Live on
Your Voice, Your Power
कैलाली- जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् । ओलीले नेकपाको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दैछन् । त्यसका सदूरपश्चिमका विभिन्न जिल्लामा हजारौँ कार्यकर्ता धनगढी भेला भएका छन् । ओली धनगढी नपुग्दै उनको विरोधमा नेकपाकै दाहाल-नेपाल समूह निकट अनेरास्ववियुका विद्यार्थी नेताहरूले ठाउँठाउँमा…