Page 74 | Khabarhub Khabarhub

बहराइनका राजकुमारलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौँ– वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएको विभागले जनाएको हो । सगरमाथा आरोहणका लागि राजकुमार शेख…