Page 75 | Khabarhub Khabarhub

लकडाउन पछि पोखरामा अलपत्र परेका २०० विदेशी पर्यटक सम्पर्कमा

पोखरा– विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँगै नेपालमा पनि लक डाउन भएकाले यतिखेर पोखरामा रहेका विदेशी पर्यटक समस्यामा परेका छन् । होटेल तथा रेष्टुरेन्ट बन्द भएका कारण उनीहरूलाई खान बस्न पनि मुस्किल भएको छ । अलपत्र परेका आफ्ना देशका नागरिकलाई स्वदेश फर्काउनका लागि राजदूतावासमार्फत पहल भइरहेको छ । फ्रान्सको राजदूतावासको पहलमा बिहीबार मात्रै पोखरा भ्रमणमा आएका…