समाचार « Khabarhub

देशभर ४१९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५७११

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप  ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । ५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ ।…