Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । लामाको निधनले सिंगो मुलुक र नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको दाहालले बताएका छन् । दाहाल आज दिएको शोक वक्तव्य नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर तथा जातीय पहिचान र आत्मनिर्णयको…