समाचार « Khabarhub

काठमाडौँमा निर्माण गरिने ‘मेट्रो प्रोजेक्ट’मा लगानी गर्न रुस इच्छुक

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र रुसी प्रतिनिधि मण्डलबी आज शिष्टाचार भेटवार्ता भएको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग भेटवार्ता गरेको हो । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गरे । भेटमा…