Khabarhub

पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्…

संगम ढकाल

काठमाडौं – सामाजिक सञ्जालका ‘मिम’ (जोक्स) पेजहरूमा अहिले एउटा पोस्ट चर्चामा छ । जहाँ मेमोरी कार्डबारे लेखिएको छ, ‘यो चिज यसरी हरायो कि– यो छँदै थिएन ।’ इन्टरनेटको पहुँच विस्तारले मेमोरी कार्डलाई विस्थापन गर्‍यो ।[ ... ]

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

राष्ट्रिय सभामा मिल्न लागेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

ज्ञानु घिमिरे

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकतापछि पुराना र ठूला भनिएका दल तरंगित भएका छन् । वैकल्पिक राजनीतिको बिगुल २०७४ सालमै विवेकशील[ ... ]

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

खबरहब

काठमडौं - सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र प्रयासको बालेन्द्र साह (बालेन)ले प्रशंसा गरेका छन् । कुलमान घिसिङ, रवि लामिछाने र बालेनको एकताका लागि उनले गरेको महत्त्वपूर्ण प्रयासको प्रशंसा गरेका हुन् । मध्यरातमा[ ... ]

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताएका छन् । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताएका हुन् । उनले भने,…

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल,

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई बलजफती प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने र

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा शान्ति सुरक्षा कायम राख्न र

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा बयान दिएका छन् । उनले ६ पृष्ठ लामो