समाचार « Khabarhub

६ मन्त्रालयद्वारा चौमासिक प्रगति समीक्षा प्रस्तुत

काठमाडौँ– राष्ट्रिय योजना आयोगमा आज विभिन्न ६ मन्त्रालयले यस आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका छन् । दोस्रो दिन कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चौमासिक प्रगति समीक्षा प्रस्तुति गरेका हुन् । भर्चुअल समीक्षा बैठकमा…