Live on
Your Voice, Your Power
काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कोभिड– १९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताएका छन् । १४औँ संघीय संसद् सेवा दिवस–२०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको सुभारम्भ गर्नुहुँदै सभामुख सापकोटाले कोरोनाका कारण सृर्जित विषमताका बेला गरिएको रक्तदानको महत्व अधिक रहेको चर्चा गरे । कार्यक्रममा सभामुख सापकोटाले भने, “रक्तदान जीवनदान त्यत्तिकै…