इनसाइट/स्पेशल « Khabarhub

पुसभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र ३० प्रतिशत बजेट खर्च गर्न विकासे मन्त्रालयलाई निर्देशन दिएका छन् । शुक्रबार पुँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आआफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न निर्देशन दिएका हुन् । अर्थ मन्त्री शर्माले प्रतिस्थापन बजेट पेस गर्दै प्रत्येक महिना १० प्रतिशतका…