इनसाइट/स्पेशल « Khabarhub

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । हिजोको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी…