Live on
Your Voice, Your Power
काठमाडौँ - ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले बुधबार ऋण लिनेसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकमा आयोजित एक समारोहमा हस्ताक्षर पछि दुवै पक्षले उक्त सम्झौता आदानप्रदान…