समाचार « Khabarhub

मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद्को नियमित बैठकअघि बिहान ११ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले के विषयमा छलफल गरे भन्ने केही खुलाइएको छैन । यद्यपि उनको सचिवालयले यो भेटवार्तालाई नियमित भनेको छ । पार्टी विवाद चरमोत्कर्षमा पुगेका ओलीले राष्ट्रपतिसँग भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ । प्रधानमन्त्रीले आजै अपराह्न ४…