समाचार Archives | Page 755 of 8666 | Khabarhub Khabarhub

४८ वटा उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने सार्वजनिक लेखा समितिको निर्णय

काठमाडौं- प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ ।  समितिको आजको बैठकले त्यसका लागि विषयगत रूपमा सात वटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।  बैठकमा उनले भने, 'सात दिनभित्र समिति सचिवालयले सबै उजुरीका सम्बन्धमा तत्तत् निकायसँग प्रतिक्रिया माग गर्ने तथा…