Khabarhub | Page 755 of 11893 | Nepal's Trusted News Source Khabarhub

विकास विलम्ब

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : डेढ दशकमा सात प्रतिशत काम

मुआब्जा बाँड्न छैन बजेट, खर्बाैंको आयोजनामा अर्ब बजेट, लागत बढेको बढ्यै !

काठमाडौं – कुल ९२५ किलोमिटर प्रस्तावित लम्बाइको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना न्यून बजेटका कारण अलपत्र परेको छ । निर्माणकार्य शुरू भएको डेढ दशक बित्दासमेत आयोजनाको समग्र भौतिक प्रगति चार प्रतिशत हाराहारीमात्र छ । वर्षौंदेखि सरकारले[ ... ]

न्यायाधीशसमक्ष रविको आग्रह : म भागेर कहीँ जान्न, हिरासतबाट छाडिदिनुस्

खबरहब

पोखरा : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई हिरासतबाहिर रहेर मुद्दा लड्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासबाट आइतबार म्याद थपका लागि[ ... ]

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, मन्त्रिपरिषद्‍‍मा पुग्यो विधेयक

तल्लो दर्जाका कर्मचारीले १६ वर्षे सेवापछि अवकाश लिन पाउने

खबरहब

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ। गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ[ ... ]

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

खबरहब

काठमाडौं- काठमाडौं जिल्ला अदालतले भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान[ ... ]

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी)को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट…

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं– लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।