इनसाइट/स्पेशल « Khabarhub

मेगा बैंकको शाखा काँकडभिट्टामा पनि

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।