इनसाइट/स्पेशल « Khabarhub

प्राथमिकताका क्षेत्रलाई सम्बोधन हुने गरी बजेट आउनुपर्छः उद्योगी व्यवसायी

काठमाडौँ– निजी क्षेत्रका प्रतिनिधिहरूले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले आगामी वर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुने गरी बजेट आउनुपर्ने धारणा राखेका हुन् । बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने…