समाचार « Khabarhub

गण्डकीमा कोभिड-१९ रोकथामका लागि २५ करोड खर्च

पोखरा- गण्डकी प्रदेशले कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि  हालसम्म २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जनाएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म २५ करोड २६ लाख २३ हजार तीन…