Live on
Your Voice, Your Power
काठमाडौं- हाइलक्स गाडीको इन्जिनमा लुकाएको अवस्थामा तस्करीको अवैध सात केजी सुनसहित १४ पुस २०७३ पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामा फेरि उस्तै अपराधमा ९ वर्षपछि पक्राउ परेका छन् । काठमाडौँको कलंकीबाट सातकेजी अवैध सुनसहित समातिएका कुसाङले त्यसबेला उक्त अभियोगमा ५ वर्ष जेल सजायसमेत भोगे । त्यसबेला लामाले रसुवाबाट ५–६ जना यात्रुसहित ल्याएको बा ८ ४ ७४३०…