समाचार Archives | Page 771 of 8669 | Khabarhub Khabarhub

आजका समाचार : माओवादी फकाउन खोज्दै ओली, नेपाल प्रहरीमा नयाँ महानिरीक्षक र ट्रम्प-पुटिनबीच वार्ता हुने

सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग प्रचण्डले संवाद गरे, गणतन्त्रवादीहरू एक हुनुपर्छ र यसका लागि विपक्षीका माग सरकारले पूरा गर्नुपर्छ भन्ने प्रचण्डको माग, आदि–इत्यादि…। त्यसो त केही दिन अघिदेखि नै ‘माओवादीले राष्ट्रिय सरकार गठन हुनुपर्ने माग गरेको’ हल्लासमेत बजारमा चलिरहेकै थियो । सोही हल्लालाई मलजल पुर्‍याउने गरी तीन नेताबीच संवाद भएको अर्को…