इनसाइट/स्पेशल « Khabarhub

भदौ मसान्तदेखि सरकार खर्चविहीन, बजेट विधेयक पारित नभए अध्यादेश अनिवार्य

काठमाडौँ– मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन अध्यादेश, २०७८ (चालु आर्थिक वर्षको बजेट) को प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्‍याे । नेकपा एमालेका सांसदहरूको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । मन्त्रीको यस्तो प्रस्तावपछि सैद्धान्तिक छलफल हुने प्रावधान छ ।…