Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार दुई…