समाचार « Khabarhub

नवीकरणीय ऊर्जा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा : मन्त्री पुन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पुर्‍याउन सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । वैकल्पिक ऊर्जा विकास समितिको अध्यक्ष समेत रहेका मन्त्री पुनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २४ औँ वार्षिकोत्सवको अवसरमा आज दिएको शुभकामना सन्देशमा केन्द्रले आफ्नो क्षमतालाई स्तरोन्नति गर्दै घरायसी प्रविधिबाट संस्थागत तथा सामुदायिक स्तरका…