समाचार « Khabarhub

स्लोभाकियामा १० वर्षमाथि उमेरका सबैको कोरोना परीक्षण गरिने

एजेन्सी– स्लोभाकियाले १० वर्षभन्दामाथि सबैको कोरोना परीक्षण गर्ने तयारी गरेको छ। संक्रमण बढ्दै गएपछि देशभर परीक्षण गर्ने तयारी गरिएको हो। तर, उक्त कार्य हाल सम्भव हुन सक्ने अवस्था नरहेको भन्दै राष्ट्रपति जुजाना क्यापतोभाले पुनर्विचार गर्ने बताएकी छिन्। दुई हप्ताको समयमा करिब ४० लाख मानिसको परीक्षण गर्न स्वास्थ्यकर्मीको अभाव हुने देखिएकाले हाललाई सबैको कोरोना परीक्षण गर्ने…