समाचार Archives | Page 774 of 8670 | Khabarhub Khabarhub

मनाङका ४६ विद्यार्थीले एसईई दिने

मनाङ– यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ ।  परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धूव्रप्रसाद कोइरालाले जानकारी दिए । चारवटा स्थानीय तह रहेको…