Live on
Your Voice, Your Power
काठमाडौं – टिकटकबाट चर्चामा आएकी मोडल प्रिज्मा खतिवडा र कलाकार सागर लम्साल ‘बले’ बीचको मनमुटाव सतहमा आएको छ । प्रिज्माले पत्रकार प्रकाश सुबेदीसँगको अन्तर्वार्तामा सागरसँगको मनमुटावको विषयमा बोलेकी छन् । त्यहाँ उनले सागरका कारण आफू मानसिक, सामाजिक र नैतिक समस्यामा परेको बताइन् । सागरसँगको मनमुटावको घटना दोस्रो पटक प्रहरी समक्ष पुगेको प्रिज्माले खुलाइन् । भएको…