Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सभाले चैत महिनाका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। कार्य व्यवस्था परामर्श समितिबाट पारित कार्यतालिका अनुसार चैत १ देखि २० गतेसम्मका बैठक तय भएका छन्। प्रदेश सभाका प्रवक्ता प्रेम सुवेदीका अनुसार चैत महिनामा ८ वटा बैठक बस्नेछन्। ‘प्रदेश सभा क्यालेन्डर अनुसार अघि बढ्नुपर्छ भनेर बारम्बार उठेको प्रश्न थियो। लामो छलफल र प्रयासपछि…