इनसाइट/स्पेशल « Khabarhub

पर्वतको जलजलाबाट चार करोडको सुन्तला निकासी

पर्वत - पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोडको सुन्तला निकासी भएको छ । पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषकआबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपटक प्रतिकिलो १४० का दरले चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिए । 'गत वर्षभन्दा २०…