इनसाइट/स्पेशल « Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले बढेर ९१ हजार ७०० रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि…