Khabarhub | Page 775 of 12162 | Nepal's Trusted News Source Khabarhub

भारत–चीन सीमा सम्वाद नेपालको हितमा : एमाले

एमालेको नजरमा विश्व राजनीति : ट्रम्पदेखि हमाससम्म

खबरहब

काठमाडौं– चीन र भारतबीच अघिल्लो साता भएको सीमा सम्वादलाई नेकपा एमालेले ‘सकारात्मक’ कदम भएको बताएको छ । दुई छिमेकीको उक्त सम्वाद नेपालको हितमा भएको सत्तारुढ एमालेको ठहर छ । मंगलबार सकिएको एमाले केन्द्रीय कमिटी बैठकले[ ... ]

सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा बिहीबार आदेश आउने सम्भावना

खबरहब

कास्की- पोखरास्त सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र अपचलन मुद्दामा कास्की जिल्ला अदालत अब आदेशको चरणमा पुगेको छ । एक सातादेखि जारी बहस बुधबार निष्कर्षतिर पुगेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासले सम्भवत: बिहीबार साँझसम्ममा यस[ ... ]

संवाद

‘शिथिल कूटनीतिका कारण भारत–चीनले नेपाललाई गनेनन्’

चीन भ्रमणमा कालापानी–लिपुलेक–लिम्पियाधुराबारे ओलीको मौनता घातक

खबरहब

सन् २०२० मा गलवान उपत्यकामा भएको झडपपछि भारत–चीनबीच तनाव चुलियो । तर, त्यसको चार वर्षभित्रै भारत–चीनबीच सीमा विवाद समाधानार्थ भन्दै नयाँ सम्झौता भएको छ, जसले गलवान झडपलाई बिर्साइदिएको कतिपयको विश्लेषण छ । अबका दिनमा भारत–चीनले[ ... ]

रास्वपा बैठक

वैशाखमा महाधिवेशन गर्न नेता तयार, मुकुललाई फर्काउने कुरै भएन

माघ २ गतेदेखि वडासम्म ६० दिने अभियान

ज्ञानु घिमिरे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन समयमै गर्न केन्द्रीय कमिटीका नेताहरू उत्साहित देखिएका छन् । पार्टीको यही पुस २० र २१ गते स्वयम्भूमा बसेको बैठकले समयमै महाधिवेशन गर्ने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए ।रास्वपाले[ ... ]

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

पर्वत – आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन क्षेत्रमा पाइने करोडौँ मूल्यका जडीबुटीको चोरीनिकासी बढ्दै गएको पाइएको छ । जडीबुटी संरक्षण, प्रवर्द्धन, सङ्कलन र निकासी गर्ने आधिकारिक निकायको बेवास्ताका कारण दैनिकजसो चोरीनिकासी बढ्दै गएको हो । जिल्लाका उच्च पहाडी भेगमा रहेका जङ्गलमा बहुमूल्य…

सल्यानमा आमाबाटै दुई छोरीको हत्या, पतिसँग झगडा परेपछि ज्यान लिएको बयान

काठमाडौं- सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल)

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  रौतहट प्रहरी प्रमुख

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  सप्तरी विष्णुपुर गाउँपालिका–७ का 

भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ

काठमाडौं- अवैध कल सेन्टर सञ्चालनमा संलग्न भएको अभियोगमा दुईजना भारतीय नागरिकसहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकहरूले नेपालीको