समाचार « Khabarhub

पृतनापति सम्मेलनमा प्रधानमन्त्री ओलीले के भने ? (सम्बोधनको पूर्णपाठसहित)

प्रधान सेनापतिज्यू, रक्षा सचिवज्यू, बलाधिकृत एवं निमित्त बलाध्यक्ष, आठवटै पृतनाका पृतनापतिहरु, उपस्थित अन्य रथीबृन्द तथा अधिकृतहरु, १. जंगी अड्डामा आयोजित यस पृतनापति समन्वयात्मक बैठकको समुद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भएकोमा प्रधानसेनापतिज्यू तथा सम्पूर्ण नेपाली सेनालाई हार्दिक धन्यबाद व्यक्त गर्दछु । २. राष्ट्रिय सुरक्षा एक संवेदनशील र गहन विषय हो । यस विषयमा निरन्तर…