समाचार « Khabarhub

इलामकी कोरोना संक्रमित ८ वर्षीया बालिकाको मृत्यु

इलाम- इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ । मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो । ४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो । थप उपचारका लागि…