Live on
Your Voice, Your Power
काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ग्रुप 'श्रीमती संगठन'ले झापाकी एक मिर्गौला पीडित बालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ । झापाको दमक ९ की मिर्गौला रोगी निसा बिकलाई ग्रुपले ४१ हजार १६५ रूपैयाँ सहयोग गरेको हो । डेढ वर्षदेखि दुबै मिर्गौलामा समस्या भएर उपचाररत १२ वर्षीया निसालाई ग्रुपका तर्फबाट दमककै रेवता न्यौपाने र विष्णु भण्डारीले उक्त…