समाचार Archives | Page 782 of 8672 | Khabarhub Khabarhub

बीआरआई नेपालको विकास गर्ने अवसर हो : झलनाथ खनाल

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर भएको बताएका छन् । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले बीआरआईबाट फाइदा दिदैँ यसलाई विकास र समृद्धिको अवसरको रुपमा लिनुपर्ने बताए । बीआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको उनले बताए । खनालले पूर्वाधार विकास, सम्पर्क…