Khabarhub

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

विज्ञ भन्छन् : राज्य अल्छी हुँदै गएर अर्थतन्त्रमा समस्या आउँछ

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै सबल रहे जस्तो लाग्छ । पछिल्लो तथ्याङ्क अनुसार विदेशी मुद्राको सञ्चिति ऐतिहासिक उचाइमा छ । तर, अर्थतन्त्रको समग्र पक्ष विदेशी मुद्रा सञ्चिति जस्तो स्वस्थ छैन[ ... ]

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

खबरहब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ महाधिवेशन नहुने निश्चित भएको छ। निर्धारित पन्ध्रौँ महाधिवेशनमा नहुने निश्चित जस्तै भएपछि विशेष महाधिवेशन पक्षधरले शुक्रबार सानेपा पुगेर स्मरणपत्र बुझाएका छन् । नियमित महाधिवेशन नहुने[ ... ]

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरे पद बहाली

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । मन्त्री बालानन्द शर्माले गरेँ मन्त्रालयमा आजै पद बहाली गरेका छन् । बालानन्द शर्मा नेपाली[ ... ]

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

खबरहब

 काठमाडौं- चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ । सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ ।[ ... ]

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

खबरहब

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन शुक्रबार हाजिरी जममानीमा छुटेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेर हिरासतमा लिएको थियो । देवी भट्टचन र[ ... ]

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

खबरहब

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन गराउनका लागि प्रमुख राजनीतिक दलहरूसँगको संवादलाई तीव्र बनाएकी छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई तीन ठूला दलका नेताको निवासमा पठाएकी उनले[ ... ]

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गरेका छन् । उनले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा दशकौँदेखि वन्यजन्तु संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीको पुनःस्थापनामा एनटिएनसीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे । मन्त्री…

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तरामसमेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय ८० किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।  इलाका

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो