इनसाइट/स्पेशल « Khabarhub

तातोपानी र केरुङमा आंशिक नाकाबन्दी (भिडियोसहित)

काठमाडौँ– दशैँ र तिहारलाई लक्षित गरी नेपाली व्यवसायीहरूले चीनबाट सामान आयात गरेका एक हजारभन्दा बढी कन्टेनर चीनतर्फ रोकिएका छन् । तातोपानी नाकाबाट दैनिक ६ देखि १० र केरुङबाट ४ देखि ९ कन्टेनरभन्दा बढी कन्टेनर नेपाल प्रवेश गर्न पाएका छैनन् । यसरी कन्टेर रोकिँदा नेपाली व्यवसायीहरू मारमा परेका छन् । चीनले तातोपानीबाट दैनिक १० वटा कन्टेनर…