Live on
Your Voice, Your Power
काठमाडौँ - सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध बतास समूह अदालत पुगेको छ। मन्त्रीबाट अन्याय भएको भन्दै बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो। ‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट आएको छ तर दर्ता भएको छैन,' प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले भने, 'अहिले उक्त रिटमाथि अध्ययन…