समाचार Archives | Page 7869 of 8648 | Khabarhub Khabarhub

कोरोना भाइरस : कोरियामा झण्डै ५ लाखको रोजगारी गुम्यो, नेपाली पनि प्रभावित

सोल- कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो । यसरी रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम…