समाचार Archives | Page 7925 of 8638 | Khabarhub Khabarhub

लकडाउन पछिका २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं– लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो समयमा २४ हजार २१८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, दश हजार…