Live on
Your Voice, Your Power
काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचारत धादिङका कोरोना संक्रमित युवा निको भएका छन् । अस्पताका निर्देशक डाक्टर सागरराज भण्डारीका अनुसार धादिङका युवकको पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशालाको रिपोर्टानुसार कोरोना संक्रमणबाट मुक्त भइसके पनि उनी अहिले अस्पतालमै छन् । काठमाडौं उपत्यका बाहिर धादिङ घर…