Live on
Your Voice, Your Power
काठमाडौं - भारत महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ । महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो । गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालकलाई केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । उक्त घटनामा…